49
हे मेरी सहयात्री!
तिमी प्रेम की एक नदी हौ
म हुं इश्क को एउटा दरिया
हामी दुवै लाई जोडने
यो प्रेमको डुंगा नै
हाम्रो प्रेम पुल हो।
हाम्रो मिलन
सामान्य संयोग होइन
यो त हाम्रो नियति हो।
हाम्रो महामिलन बाट
प्रेम को एउटा यस्तो
दरिया बन्नेछ
'जो आशिकहरू को मन मैं
हजारौं बाटाहरू समेटछ "
जो प्रत्येक छालबाट
समुन्द्र बन्छ
जो डुबेर फेरी उत्रिन्छ
यस प्रेम छालहरू मा डुबेर
प्रेमी जोड़ीहरू
पार जानेछन
यसको श्वासहरू मा तैरिएर
हामी अगाड़ी बढ़नेछौं
आफ्नो अनंत प्रेम यात्रामा;
आऊ प्रिय!
यो प्रेमको डुंगा लाई नै प्रेमको पुल बनाऔं
आफ्नो प्रेम कहानी कण कण लाई सुनाऔं।
No comments:
Post a Comment