Saturday, January 4, 2025

Sehyatri_Nepali_35

 हे मेरा सहयात्री!

 धेरै कठिन छ 

माया को बाटो 

कुनै चक्रव्यूह भन्दा 

कम हुंदैन 

यसका अनजान गल्लीहरु

कुनै भंवर भन्दा कम हुंदैन 

यसको लहरहरु,

 कहिले पल्टिन्छन समुन्द्री छाल मा

कहिले किश्ती सुक्न सक्छ 

प्रेम को नदी 

कभी कहिले रुठन पनि सक्छ 

मन देखि नै मन को वसंत 

सिहरन्छ कहिले पतझड़ मा कांप्दै गरेको नांगो प्रेम रुख,

तर यसको आत्मा मा महकिने 

हाम्रो प्रेम को अमर फूल 

कहिल्यै सुक्न सक्दैन 

यसै पनि प्रेम को चक्रव्यूह बाट को निक्लन चाहन्छ र;


आऊ प्रिय!

माया को चक्रव्यूह मा सदा को लागि हराऔं

प्रेम हाम्रो र हामी उसको नाम मा गराऔं।

No comments:

Post a Comment