Saturday, January 11, 2025

Sehyatri_Nepali_45

 हे मेरी सहयात्री!

 यो हो कि

यही ढोका बाट भएर 

जान्छ 

स्वर्ग को बाटो

खोलिदेउ 

प्रेम घाटी को ढोका 

हामी लाई पनि गर्न देउ 

स्वर्ग को सैर 

प्रेम घाटी को 

फूल को महक मा

भिजेको छ 

यो काइनात,

हामी ले मिलेर 

लगाएका थियौं

 स्वर्गको रुख 

अब गएर

 फुल्न- फल्न 

लागेको छ 

यसको फूल बाट 

उठने महक बसेको छ 

हाम्रो सांस -सांस मा

यही फूल का रस को 

चाह छ सबै लाई संसारमा;


आऊ प्रिय!

स्वर्ग को यो रुख लाई प्रेम जल ले सिचौं

कहिल्यै सुक्न नसक्ने प्रेम फूल बगैंचा रचौं।

No comments:

Post a Comment