Thursday, January 16, 2025

Sehyatri_Nepali_51

 51


हे मेरी सहयात्री!

सेतो हो या कालो 

सांचो हो या झूटो 

हे संसार का मानिसहरू

हाम्रो प्रेम को रूख लाई 

तराजू मा न जोख 

प्रेम केवल प्रेम हुन्छ 

यसको कुनै धर्म हुंदैन 

यसको कुनै जात हुंदैन 

यसको कुनै रंग हुदैन,

न सेतो न कालो 

न सांचों न झुटो 

 यस्तो छ हाम्रो 

यो प्रेम रूख़ 

पंखुड़ीहरु मा झरेको 

ओस को थोपा जस्तो 

पवित्र जल जस्तो 

हर रंगमा घोलिने 

खुशीहरू बांडने 

अंधेरा लाई मेटाउंने 

हरेक अधर मा 

मुस्कान ल्याउने;



आऊ प्रिय!

मिलेर यो धरतीमा यस्तो प्रेम रूख़ लगाऔं 

जस्को शितल छाया होस र प्रेम फल सबैले खाऔं।

No comments:

Post a Comment