Sunday, January 12, 2025

Sehyatri_Nepali_46

46


 हे मेरी सहयात्री!

 प्रेम अग्नि मा जल्दै 

यो प्रेम को दीपक लाई 

संसार को हलचल बाट 

बचाएर राख्नु।

यसैको रोशनी ले 

हर दिन उदाउंछ सुर्य 

यसैको शीतलता ले 

चम्किछ चंद्रमा।

यसको बास्ना ले 

महकिन्छ हावा 

यसको जलन ले 

जल्छ प्रेम,

यसैको संगीत सुनेर 

करवट लिन्छ धरती 

र 

झुक्छ आकाश 

धेरै राम्रो हुन्छ 

अनवरत जलिराखोस  

यो प्रेम दीपक 

यदि बुझ्यो भने 

यो प्रेम दीपक 

छाउंनेछ संसार मा घना अंधेरा;


आऊ प्रिय!

प्रेम दीपक लाई आफ्नो रक्त ले जलाऔं 

यो संसार को हर अंधेरा लाई मेटाऔं।

No comments:

Post a Comment