Saturday, January 4, 2025

Sehyatri_Nepali _ 34

 34


हे मेरा सहयात्री!

यो माया को अनंत नदी मा 

हामी ले छोडि दिएका थियौं 

आफ्नो माया को किश्ती 

लहर हरु को बल ले 

आगोश मा समेटेको थियो 

हाम्रो माया को किश्तीलाई ,

यो भंवर मा डुबेर मात्र 

हाम्रो माया को किश्ती नदी को अर्को किनारा मा पुग्नेछ,

चांद,ताराहरु र सुर्य लाई पार गर्दै 

उस किनारा मा अवतरण हुनेछ,

हाम्रो आत्माहरु एक अधखिला फूल मा बदलिनेछन ,

यो अधखिला माया को कली 

आकाश तिर माथि उठनेछ

 सुनौलो बिहानी लाई छुन को लागी र त्यसपछि 

एक -एक पल यसका पंखुड़ीहरु 

बिखरिनेछन यो माया को काइनात मा;


आऊ प्रिय!

माया का अधखिला फूल को पंखुडी हरु लाई काइनात मा बिखेरौं

यो संसार को कैनवास मा हाम्रो कहानी उकेरौं।

No comments:

Post a Comment