Tuesday, January 14, 2025

Sehyatri_Nepali_47

 47


हे मेरी सहयात्री!

तिम्रो र मेरो 

आत्मा को अनंत मिलन ले 

जन्मेको यो प्रेम फूल 

 फैलिएको छ 

धरती को ढोकामा।

यो प्रेम फूल को महकमा 

सिमीत हुन गयो आकाश।

सिमीत हुन गए 

चांद, ताराहरु र‌‌‌ सुर्य 

प्रेम फूल को 

पंखुड़ीहरु मा ठहरेको 

शीत को थोपाहरु मा

संगै भिजेको छ 

हाम्रो अनंत प्रेम,

यसको ताजा महक 

बसेको छ 

हाम्रो प्राणमा।

कहिल्यै नओइलाउने 

यो प्रेम फूल 

हाम्रो आत्माहरु को 

सदा -बहार 

वसंत हो;



आऊ प्रिय!

यो सदा-बहार वसंत लाई आफ्नो सांसहरू मा भरौं 

यि तिर्खाएका लब मा आफ्ना अधरहरू राखौं।

No comments:

Post a Comment