Friday, January 10, 2025

Sehyatri_Nepali_44

 44


हे मेरी सहयात्री!

प्रेमको ताल मा 

तरीरहेको हाम्रो प्रेम को डुंगा

र ताल मा डुबेको जून 

ताल को छालहरू मा

लहराऊंदै छन हाम्रा प्रेम गीत,

हाम्रो आत्माबाट 

उठेको प्रेमको ज्वालाले 

झन् चहकेको छ जून 

पहिले भन्दा अझ बढी 

झल्मलाउन थालेको छ जून।

ताल का छालहरू ले 

आफ्नो अंगालोमा भरेको छ 

चांदनी लाई,

चांदनी मा नुहाएर 

हाम्रो प्रेम को कश्ती 

अब तारा झैं 

झिलमिल हुन थालेको छ।

यही कश्ती मा बसेर 

चांद को पारी जानु छ;



आऊ प्रिय!

यो प्रेम को डुंगा मा बसेर जुन को पार जानु छ 

त्यहां, प्रेम को पर्वतहरू प्रेम आत्मा बाट पग्लिनु छ।

No comments:

Post a Comment