Monday, January 6, 2025

Sehyatri _ Nepali_38

 38


हे मेरी सहयात्री!

आकाश माथि बाट झरेकी 

उर्वशी हौ तिमि 

या कुनै जल परी हौ तिमि।

जो पनि हौ मेरी जिंदगी हौ तिमि 

हाम्रो अंत हीन प्रेम सफ़र को हमसफ़र हौ तिमि।

पाताल देखि आकाश सम्म फैलिएर हाम्रो माया को बास्ना मा

डुबेको छ यो काइनात, हाम्रो माया को जाल फैलिएको छ 

धरती देखि आकाश सम्म 

जस मा कैद भएका छन 

सुर्य, चंद्रमा सितारा हरु,

पहाड़, नदी, झरना 

धरती र पाताल 

हाम्रो असीम प्रेम 

फैलिंदै जानेछ यसरी नै 

महिनौं बर्षौं बर्ष;


आऊ प्रिय!

पुरै काइनात मा आफ्नो प्रेम को खुश्बू फैलाऔं 

आफ्नो प्रेम कहानी लाई तिम्रो र मेरो नाम गराऔं।

No comments:

Post a Comment