Tuesday, December 31, 2024

Sehyatri_Nepali _ 29

 29



हे मेरी सहयात्री!

टाढा को पहाड़ देखि बग्दै गरेको यो प्रेम नदी को मोड़ 

तिम्रो बाल को 

उलझन भन्दा कम छैन 

यि उलझन लाई 

सुलझाएं भने अगाड़ी बढूं,

तिमि लाई आफ्नो हृदय मा 

सधैंभरी को लागी 

बसाऊं त अगाड़ी बढूं,

प्रेम अग्नि मा आफ्नो मन लाई जलाऊं तब अगाड़ी बढूं,

हामी ले उतारि दियौं 

प्रेम नदी मा 

आफ्नो प्रेम कश्ती 

थाहा नै छैन 

बिना खिवैया यो कश्ती 

नदी को लहर हरु ले 

कहां लैजान्छ,

तर विश्वास छ 

यो अनजान सफ़र को 

नतिजा वास्तविक र सांचों हुनेछ;



आऊ प्रिय!

प्रेम को यो अनजान सफ़र को प्रेम कश्ती लाई बढाऔं 

प्रेम ले छलकिंदै गरेको प्रेम नदी मा आफ्नो रुह हरु लुटाऔं।

No comments:

Post a Comment