Wednesday, December 25, 2024

SehYatri_Nepali _ 17

 17


हे मेरा सहयात्री!

प्रेम को यो 

अनंत पथ मा 

मेरो आत्मा को भीत्र 

धेरै गहिरो सम्म 

फैलिएको छ 

तिम्रो प्रेम को जरा हरु 

र यि जरा हरु ले 

समाएका छन 

मेरो आत्मा लाई,

अब म चाहेर पनि 

तिम्रो प्रेमपाश बाट 

मुक्त हुन सक्दिन 

आफु लाई तिमी संग 

टाढा गर्न सक्दिन,

यो पनि होइन 

मलाई मुक्ति को चाहना छ 

हो, म कैद छु तिम्रो 

प्रेम को कारागार मा

मलाई चाहिन्न मुक्ति 

कहिल्यै पनि चाहिन्न,चाहिन्न...


आऊ प्रिय!

हामी एक अर्को को अंगालोमा बांधिऔं

एक अर्को मा बांधिएर यसैमा हराऔं।

No comments:

Post a Comment