Wednesday, December 18, 2024

Sehyatri _ Nepali _ 4

 ओ मेरा सहयात्री!

तिमी बसन्ती बास्ना बनेर 

मेरो आत्मा मा उत्रियौ

अनी

म एउटा फूल बनेर 

फक्रिन लागें 

लम्हा -लम्हा 

एउटा ऐना मा

ढल्न थालें,

तिम्रो आत्मा बाट 

उठेको संगीत 

मेरो नशा हरु मा 

गुनगुनाउंन थाले

ती बिर्सन लागेका 

जीवन को गीत 

मेरो ओंठहरु मा

थर्थराउंन थाले,

 सदियौं को ढोका मा 

चांदनी को फूल 

मुस्कुराऊंन थालेको छ 

हाम्रो अमर प्रेम को 

बिर्सन लागेका गीत 

हाम्रो आत्माहरु मा 

गुनगुनाऊंन थालेका छन;


आऊ प्रिय!

ती अनंत प्रेम गीतहरु ले एक अनुबंध गरौं

आज आफ्नो अमर प्रेम को हामी छंद छंद गरौं।

No comments:

Post a Comment