Saturday, December 28, 2024

Sehyatri _ Nepali _ 23

 हे मेरी सहयात्री!

तिम्रो स्पर्श ले 

म फक्रिएं 

सुगन्धित फूल को जस्तो 

र वसंत को पखेरू मा

सवार भई 

पारस हवा बन्यो 

मलाई छोएर 

सबै पीड़ा हरु 

बदलिए खुशी मा 

पतझड़ पनि 

बदलियो वसंत मा,

प्रेम नदी को 

ठहरिएको पानी 

प्रेम जल मा 

रात की रानी 

खिली चांदनी मा

समुन्द्र को उठने 

प्रेम लहर हरु मा 

भिज्दै  गयो 

हाम्रो प्रेम;


आऊ प्रिय!

समुन्द्र को यो प्रेम लहर हरु मा हामी घुल मिलौं 

मोती को सीपी जस्तो सांचो प्रेम मा रमाऔं।

No comments:

Post a Comment