19
हे मेरा सहयात्री!
हाम्रो प्रेम वृक्ष को जरा हरु
टाढा सम्म जमीन मा फैलियो,
यिनी जरा हरु को मोहपाश मा
धरती देखि आकाश सम्म
उठदै गरेको प्रेम तरंग पनि
कैद भयो,
धरती लाई आफ्नो अंगालोमा भर्न लाई आतुर आकाश
हाम्रो प्रेम पंछी को
असीमित र अंतहीन
उड़ान को लागी
कहीं कम न होस
यो अधूरो आकाश
कहीं कम न होस
हाम्रो सांस
कहीं कम न होस
हाम्रो प्रेम को जमीन
प्रेम वृक्ष को
जरा हरु संगै
लिपटन को लागी
आतूर छ आज पनि
अधूरो आकाश ;
आऊ प्रिय!
प्रेम पंछी को उड़ान लाई नया आकाश खोजौं
चुम्बन गर्ने चरी लाई हामी परेशान न गरौं।
No comments:
Post a Comment