9
हे मेरा सहयात्री!
तिमी एउटा लता को जस्तो
मेरो आत्मा को फूल ले
लिपटिंदै गयौ
र
मेरो आत्मा को फूल
तिम्रो सांस को बन्धन मा
सिमित रह्यो,
प्रेम को अनंत यात्रा मा
कुनै साथी पनि थिएन
एक्लो मुटुमा
कुनै डर थिएन,
प्रेम यात्रा मा तिम्रो साथ मा
सूर्य को
यस्तो सुनौलौ किरणहरू
जस्तै थियो
ती चम्किदा
हाम्रो मायालु आत्मा हरू
जसबाट महकन लाग्यो
माया को सहाराले पनि;
आउ प्रिय!
प्रेम को किरणमा आज़ महारास रचौं
प्रेम को यो गीत लाई सबै मिलि गाऔं।
No comments:
Post a Comment