21
हे मेरा सहयात्री!
म एक्लो
पर्खाइमा छु
सताब्दी देखि
यो असाधारण समुन्द्र मा
एउटा टुटेको किश्ती जस्तो
सागर को
आउने -जाने लहर हरु
हर रात भिजाउंछ चन्द्रमा लाई
हर रात तारा हरु गाउंछन प्रेम गीत
हर रात लाग्छ किनारा मा पहरा हर रात मुर्झाउंछन कली हरु
हर रात टुटछ सांस
हर रात लाग्छ चोट
हर रात कुनै टुटेको साज़
गाउंछन दुःख ले भरिएको गीत हर रात पग्लिन्छन
हाम्रो आत्मा हरु
एउटा पीर को पर्वत जस्तो
हर रात डुब्दै उदाउंदै गर्छन सूर्य
समुन्द्र को लहर हरु मा;
आऊ प्रिय!
यि समुन्द्री लहर हरु मा सदा को लागी सुतौं
या आफ्नो परेला बन्द गरेर एक अर्को मा लुकौं।
No comments:
Post a Comment