Tuesday, December 17, 2024

Sehyatri _ Nepali _1

ओ मेरा सहयात्री 

सूर्य को पहिलो 

किरण जस्तो 

दस्तक दिन्छौ

मेरो आत्मा मा

र अचानक 

पसरिन्छौ

बसंत को ढोका मा,

विहानि को पहिलो रात मा

सुर्य बनेर आई

क्षितिज को उता पारी बाट 

 एक्लै मलाई बोलाउ,

मिलेर रोजौंला

प्रेम को फूल,

ती फूलहरु का बास्ना लाई

आफ्नो सांस मा भर्नु

तिर्खाएका अधरहरु मा

तड़पाउने एक गीत 

राखि दिनु

जिमी मेरो आत्मा को 

कहिल्यै न ओइलाउने 

वसंत हौ!

आऊ प्रिय!

यो अंत बिन वसन्त लाई आफ्नो सांस मा भरौं ,

प्रेममय सांस हरु लाई चन्दन जस्तो बनाऊं।

[15:30, 17/12/2024] mitrasharma927: जिमी लिखा गया है तिमीहै


ओ मेरा सहयात्री 

सूर्य को पहिलो 

किरण जस्तो 

दस्तक दिन्छौ

मेरो आत्मा मा

र अचानक 

पसरिन्छौ

बसंत को ढोका मा,

विहानि को पहिलो रात मा

सुर्य बनेर आई

क्षितिज को उता पारी बाट 

 एक्लै मलाई बोलाउ,

मिलेर रोजौंला

प्रेम को फूल,

ती फूलहरु का बास्ना लाई

आफ्नो सांस मा भर्नु

तिर्खाएका अधरहरु मा

तड़पाउने एक गीत 

राखि दिनु

जिमी मेरो आत्मा को 

कहिल्यै न ओइलाउने 

वसंत हौ!

आऊ प्रिय!

यो अंत बिन वसन्त लाई आफ्नो सांस मा भरौं ,

प्रेममय सांस हरु लाई चन्दन जस्तो बनाऊं।

No comments:

Post a Comment