Thursday, December 19, 2024

Sehyatri _ Nepali _ 7

 7


ओ मेरा सहयात्री! 

प्रेम को 

यो अनंत यात्रा मा

तिम्रो साथ 

त्यो डुंगा जस्तो छ 

जो मेरो सांसहरु को

लहर मा तैरिएर 

उत्रिन्छ उता पारी 

लहर हरु ले सुन्छन 

हाम्रो प्रेम को संगीत 

अनि हामी पनी सुन्छौं

लहरहरु को गीत,

प्रेम का थोपा हरु मा 

भीज्दै जान्छ 

हाम्रो आत्मा 

यो आत्मा बाट उठेको संगीत 

फैलिन्छ टाढा जंगल हरु मा 

जहां हामी नदी को किनारा 

कोई रुख को तना संग लिपटिएर 

धेरै बेर सम्म सुनी राख्छौं

प्रेम का अनंत गीत;


आऊ प्रिय!

मिलेर प्रेम को यो अनंत गीत लाई गुनौं

यो प्रेम यात्रा को सबै स्वप्न फूल हामी ले चुनौं।

No comments:

Post a Comment