Wednesday, December 25, 2024

Sehyatri_Nepali_16

 16


हे मेरा सहयात्री! 

अनंत प्रेम को 

यो अनंत यात्रा मा 

मलाई 

थाहा नै लागेन 

कहिले,कहां र कसरी 

तिम्रो गंध 

रच्यो,बस्यो 

मेरा सांस हरु मा 

कहिले,कहां, कसरी 

मेरो आत्मा को रंग 

घुल्यो ,मिल्यो तिम्रो 

आत्मा को रंग मा 

र 

यी घोलिएका रंग ले 

मिलेर उकेरे 

एउटा अद्भुत तस्वीर 

प्रेम को सूना कैन्वस मा 

हाम्रो आत्मा हरु ले 

मिलेर बनाए 

सय रंग को

एक अनौठो प्रेम इंद्रधनुष;


आऊ प्रिय!

यि इंद्रधनुषी रंग हरु लाई आफ्नो रक्त मा सिमित गरौं

प्रेम कैन्वस मा सौरंगी प्रेम तस्वीर उकेरौं।

No comments:

Post a Comment