Sunday, December 29, 2024

Sehyatri _ Nepali _ 25

 हे मेरी सहयात्री!

तिमी संसार को यिनी 

बबंडर देखि न डराउ 

जंगल, पर्वत, सागर,गगन मा

जमाना को भीड़ छ चलन मा 

हामी कहीं पनि लुकौंला 

होइन,होइन प्रिय..

यो सबै ठाउं असुरक्षित छ 

यो निर्दयी दुनिया देखि 

बच्न को लागी,

प्यार को सब भन्दा ठुलो शत्रु 

यही जमाना हो,

तर पनि हो 

यो आधा फक्रेको 

फूल को पंखुडी हरु भन्दा 

धेरै सुरक्षित ठाउं 

अरु कहीं पनि छैन 

आशिक को मुटु जस्तो फैलिएको एक आकाशगंगा मात्र होइन 

प्रिती को एउटा पुरा ब्रह्माण्ड 

लुकेको छ ती पंखुडी हरु मा!


आऊ प्रिय!

यि अधखुले पंखुड़ी हरु मा हामी लुकौं

आफ्नो परेला हरु बंद गरेर प्रीत मा मिटौं।

No comments:

Post a Comment