Sunday, December 22, 2024

Sehyatri _ Nepali _10

 हे मेरा सहयात्री!

तिमी सुर्य को रोशनी बनेर 

छाऊंछौ मेरो भीत्र

अनि मेरो रगत ले पैदा गर्छौ

चन्द्रमा को किरण 

यि चन्द्रमा को किरण हरुले

धधकिन्छ मेरो तन

 धधकिन्छन 

प्रेम अग्नि को अंगार 

चांदनी किरण बाट छानिदै 

गहिरीन्छन मेरो ह्रदय मा 

तिम्रो प्रेम ले बुझे को बाण 

घायल मुटु तडपिन्छ 

 छाती को दुःख 

बास्ना फैलाउंछ 

 निर्माण गर्नु छ हामी ले 

प्रेम रुपि एक ताजमहल 

जो हर प्रेमी को ह्रदय मा 

ढुकढुकी बनी 

सताब्दी सम्म धड़की रहोस;


आउ प्रिय!

यि चन्द्रमा को किरण हरु ले एउटा ताजमहल बनाऔं 

आफ्नो प्रीत को कहानी यो संसार लाई सुनाऔं।

No comments:

Post a Comment