Monday, December 23, 2024

Sehyatri _ Nepali _ 14

 14


हे मेरा सहयात्री!

मेरो विश्वास गर प्रेम को 

मधुबनी डुंगा मा

बसेर नै

हामी ले तर्नु छ 

तमाम क्षितिज 

र 

निलो आकाश,

हाम्रो आत्मा हरु बाट उठने 

प्रेम फूल नृत्य गर्छन 

लहर हरु को लय मा,

फैलिन्छन चौतरफा 

प्रेम फूल हरु को 

प्रेम बास्ना 

लहर हरु को नशा मा

सहन देउ प्रेम पीड़ा 

बग्न देउ 

यो प्रेम को कश्ती लाई 

प्रेम को अनंत पथ मा

अनजान ठाउं अनजान दिशा मा;


आऊ प्रिय!

प्रेम कश्ती को सबै पालाहरु खोलौं

अनजान दिशा मा प्रेम लाई छोड़ दिउं।

No comments:

Post a Comment