Wednesday, December 18, 2024

Sehyatri _ Nepali _3

 3.

ओ मेरा सहयात्री 

हाम्रो प्रेम को 

यो अनंत वृक्ष ले 

अब फैलाई सकेको छ

आफ्नो जरा हरु 

धरती देखि आकाश सम्म, 

रुख को 

ती जरा हरु मा बग्दै 

तिम्रो र मेरो रगत 

काल को सब बन्धन तोडेर 

एउटा उन्मुक्त 

झरना जस्तो 

बग्न थालेको छ 

हाम्रो आत्मा को 

मरुस्थल मा 

एक गीत दहन लागेको छ,

हाम्रो 

अंत हीन प्रेम को

यो अनंत वृक्ष 

सदियौं पुरानो हो

प्रेम को

अंतहीन तराना हो;


आऊ प्रिय!

यो सदियौं पुरानो प्रेम लाई लम्हा -लम्हा बांचौं

प्रेम को यो सोमरस लाई हामी घूंट -घूंट पिऔं।

No comments:

Post a Comment